दफा ३६
विनियम बनाउन सक्ने
(१) संस्थानले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही
विनियमहरु बनाउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम बनेको विनियमहरु “सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट” स्वीकृत भएपछि मात्र
लागू हुनेछन्।